रूसमा ‘लाल सेना’ शताब्दीको कथा

कृष्णप्रकाश श्रेष्ठ । मास्को, २२ फेब्रुअरी २०१८ (वृहस्पतिवार) । लाल सेनाको स्थापना भएको एक शताब्दी पूरा हुने पूर्वसन्ध्यामा मास्कोको मुटु क्रेमनिनको हाताभित्रै अवस्थित राजकीय क्रेमलिन प्रासादमा भव्य सांकृतिक कार्यक्रम सुसम्पन्न भयो । रूसको संसदको तल्लो सदन राजकीय दुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र माथिल्लो सदन संघीय परिषदकी अध्यक्ष भालेन्टिना मात्भिएन्को, रक्षामन्त्री सेर्गेइ शोइगु लगायत रूसी सेनाका … Continue reading रूसमा ‘लाल सेना’ शताब्दीको कथा